-
व्यवस्था ३:४, ५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ हामीले तिनका सबै सहर कब्जा गऱ्यौँ। बासानका राजा ओगको अधिकारमा भएको अर्गोब इलाकाका ६० वटा सहर हामीले कब्जा गऱ्यौँ।+ हामीले कब्जा गर्न बाँकी सहर एउटै थिएन। ५ यी सबै सहरलाई मूलढोकाहरू र गजबारहरू भएको ठूलठूला पर्खालले घेरेको थियो। अनि यी सहरहरूनजिकै अरू थुप्रै साना सहर पनि थिए।
-