एज्रा ८:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ राजा आर्टजारसेजको शासनकालमा मसँगै बेबिलोनबाट फर्केका बुबापट्टिको घरानाहरूका नाइकेहरू र तिनीहरूका घरानाहरूको नामको सूची यही हो:+ २ पिनहासको+ सन्तानबाट गेर्सोम; इथामारको+ सन्तानबाट दानिएल; दाउदको सन्तानबाट हात्तुस;
८ राजा आर्टजारसेजको शासनकालमा मसँगै बेबिलोनबाट फर्केका बुबापट्टिको घरानाहरूका नाइकेहरू र तिनीहरूका घरानाहरूको नामको सूची यही हो:+ २ पिनहासको+ सन्तानबाट गेर्सोम; इथामारको+ सन्तानबाट दानिएल; दाउदको सन्तानबाट हात्तुस;