नहेम्याह १२:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ ती नाइकेहरू यी थिए: हासबियाह, सेरेब्याह र कादमिएलका+ छोरा यसुआ।+ तिनीहरूका दाजुभाइ अर्थात् पहरेदारहरू साँचो परमेश्वरका सेवक दाउदको निर्देशनअनुसारै परमेश्वरको प्रशंसा गर्न र उहाँलाई धन्यवाद चढाउन तिनीहरूको सामने समूह-समूहमा खडा हुन्थे।+
२४ ती नाइकेहरू यी थिए: हासबियाह, सेरेब्याह र कादमिएलका+ छोरा यसुआ।+ तिनीहरूका दाजुभाइ अर्थात् पहरेदारहरू साँचो परमेश्वरका सेवक दाउदको निर्देशनअनुसारै परमेश्वरको प्रशंसा गर्न र उहाँलाई धन्यवाद चढाउन तिनीहरूको सामने समूह-समूहमा खडा हुन्थे।+