नहेम्याह १२:१०, ११ पवित्र बाइबल नयाँ संसार अनुवाद १० यसुआबाट योयाकिम जन्मिए। योयाकिमबाट एलियासिब+ जन्मिए। एलियासिबबाट योयादा+ जन्मिए। ११ योयादाबाट जोनाथन जन्मिए अनि जोनाथनबाट याद्दु जन्मिए।
१० यसुआबाट योयाकिम जन्मिए। योयाकिमबाट एलियासिब+ जन्मिए। एलियासिबबाट योयादा+ जन्मिए। ११ योयादाबाट जोनाथन जन्मिए अनि जोनाथनबाट याद्दु जन्मिए।