१३ म रातमा उपत्यका-ढोकाबाट बाहिर निस्केँ+ अनि ‘अजिङ्गरको फोहरा’ हुँदै ‘खरानीको थुप्रोको ढोका’-मा पुगेँ।+ मैले यरुसलेमका भत्किएका पर्खालहरू अनि आगोले भस्म पारेका मूलढोकाहरूको निरीक्षण गरेँ।+
१३ हानुनले र जानोहका बासिन्दाहरूले+ उपत्यका-ढोका मर्मत गरे।+ तिनीहरूले त्यो बनाए अनि त्यसमा खापा, चुकुल र गजबार हाले। तिनीहरूले ‘खरानीको थुप्रोको ढोका’-सम्म अर्थात् १ हजार हातको* दूरीसम्म पर्खाल मर्मत गरे।+