-
नहेम्याह ३:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ त्यसपछिको भाग हार्हयाहका छोरा सुनार उज्जिएलले मर्मत गरे। अर्को भागचाहिँ अत्तर बनाउने हानन्याहले मर्मत गरे। तिनीहरूले यरुसलेममा ‘चौडा पर्खाल’-सम्मै ढुङ्गा बिछ्याएर सडक बनाए।+
-