नहेम्याह १२:३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३८ धन्यवादको गीत गाउने अर्को दलचाहिँ विपरीत दिशातर्फ अघि बढ्यो। अनि म बाँकी मानिसहरूसँगै त्यस दलको पछिपछि गएँ। त्यो दल तन्दुर धरहरा+ पार गरेर चौडा-पर्खालसम्म गयो।+
३८ धन्यवादको गीत गाउने अर्को दलचाहिँ विपरीत दिशातर्फ अघि बढ्यो। अनि म बाँकी मानिसहरूसँगै त्यस दलको पछिपछि गएँ। त्यो दल तन्दुर धरहरा+ पार गरेर चौडा-पर्खालसम्म गयो।+