-
एज्रा ३:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तिनीहरू रोइरहेका हुन् कि खुसीले कराइरहेका हुन् भनेर मानिसहरूले ठम्याउनै सकेनन्। तिनीहरू यत्ति ठूलो स्वरमा कराइरहेका थिए कि तिनीहरूको स्वर निकै टाढासम्म सुनिन्थ्यो।
-