लेवी २७:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० “‘चाहे खेतको अन्न होस् वा बोटबिरुवाको फल, भूमिको उब्जनीको दशांश*+ यहोवा परमेश्वरकै हो। त्यो यहोवा परमेश्वरको नजरमा पवित्र छ। गन्ती १८:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ “भेट हुने पालमा सेवा गरेबापत मैले लेविका सन्तानलाई अंशस्वरूप इस्राएलमा सबै थोकको दशांश* दिएको छु।+
३० “‘चाहे खेतको अन्न होस् वा बोटबिरुवाको फल, भूमिको उब्जनीको दशांश*+ यहोवा परमेश्वरकै हो। त्यो यहोवा परमेश्वरको नजरमा पवित्र छ।
२१ “भेट हुने पालमा सेवा गरेबापत मैले लेविका सन्तानलाई अंशस्वरूप इस्राएलमा सबै थोकको दशांश* दिएको छु।+