प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ७:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिनीहरूसित बिहाबारी नगर्नू। तिमीहरूका छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू र तिनीहरूका छोरीहरू पनि तिमीहरूका छोराहरूको लागि नल्याउनू।+ ४ किनभने तिनीहरूले तिमीहरूका छोराहरूलाई अरू देवताहरूको पूजा गर्न लगाउनेछन्‌ र उनीहरूलाई बहकाएर परमेश्‍वरबाट टाढा लैजानेछन्‌।+ त्यसपछि यहोवा परमेश्‍वरको क्रोध तिमीहरूमाथि दन्कनेछ र उहाँले तिमीहरूलाई तुरुन्तै नाश गर्नुहुनेछ।+

  • नहेम्याह १०:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० तिनीहरूले यस्तो शपथ खाए: “हामी आफ्ना छोरीहरू वरपरका देशका मानिसहरूलाई दिनेछैनौँ अनि हाम्रा छोराहरूको विवाह पनि उनीहरूका छोरीहरूसित गराइदिनेछैनौँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने