एज्रा १०:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ त्यसपछि एलामका सन्तान*+ यहिएलका+ छोरा सेकन्याहले एज्रालाई यसो भने: “वरपरका राष्ट्रका स्त्रीहरूसित विवाह गरेर हामीले हाम्रा परमेश्वरसित विश्वासघात गरेका छौँ।+ तर इस्राएलसित अझै एउटा आशा छ।
२ त्यसपछि एलामका सन्तान*+ यहिएलका+ छोरा सेकन्याहले एज्रालाई यसो भने: “वरपरका राष्ट्रका स्त्रीहरूसित विवाह गरेर हामीले हाम्रा परमेश्वरसित विश्वासघात गरेका छौँ।+ तर इस्राएलसित अझै एउटा आशा छ।