यर्मिया ३९:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ जब यहुदाका राजा सिदकियाह र तिनका सबै सेनाले ती भारदारहरूलाई देखे, तब तिनीहरू सहरबाहिर भागेर गए।+ तिनीहरू राती राजाको बगैँचा हुँदै दुई वटा पर्खालबीचको ढोकाबाट छिरे र अराबाह जाने बाटोतिर गए।+
४ जब यहुदाका राजा सिदकियाह र तिनका सबै सेनाले ती भारदारहरूलाई देखे, तब तिनीहरू सहरबाहिर भागेर गए।+ तिनीहरू राती राजाको बगैँचा हुँदै दुई वटा पर्खालबीचको ढोकाबाट छिरे र अराबाह जाने बाटोतिर गए।+