२ समुएल ५:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ टायरका राजा हिरामले+ दाउदकहाँ सन्देशवाहकहरू पठाए। तिनले उनीहरूको साथमा देवदारका काठहरू, सिकर्मीहरू अनि पर्खाल बनाउन डकर्मीहरू पनि पठाए।+ अनि ती कामदारहरूले दाउदको लागि महल बनाउन थाले।+ नहेम्याह १२:३७ पवित्र बाइबल नयाँ संसार अनुवाद ३७ तिनीहरूले फोहरा-ढोका हुँदै+ दाउदनगरको+ ‘सिँढी’+ पार गरे अनि तिनीहरू पर्खालको उकालो चढेर दाउदभवनको मास्तिर हुँदै पूर्वपट्टि पानी-ढोकातर्फ अघि बढे।+
११ टायरका राजा हिरामले+ दाउदकहाँ सन्देशवाहकहरू पठाए। तिनले उनीहरूको साथमा देवदारका काठहरू, सिकर्मीहरू अनि पर्खाल बनाउन डकर्मीहरू पनि पठाए।+ अनि ती कामदारहरूले दाउदको लागि महल बनाउन थाले।+
३७ तिनीहरूले फोहरा-ढोका हुँदै+ दाउदनगरको+ ‘सिँढी’+ पार गरे अनि तिनीहरू पर्खालको उकालो चढेर दाउदभवनको मास्तिर हुँदै पूर्वपट्टि पानी-ढोकातर्फ अघि बढे।+