नहेम्याह ३:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ ओफेलमा बस्ने+ मन्दिरका सेवकहरूले*+ पूर्वमा पानी-ढोकाको+ अगाडिसम्मको अनि पर्खालबाट बाहिर निस्केको धरहरासम्मको भाग मर्मत गरे। नहेम्याह ८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ त्यसपछि सबै मानिस एकै मनका भएर पानी-ढोकाको+ अगाडि भएको चोकमा भेला भए। तिनीहरूले प्रतिलिपिक* एज्रालाई+ यहोवा परमेश्वरले इस्राएलीहरूको लागि दिनुभएको+ मोसाको व्यवस्थाको पुस्तक ल्याउन आग्रह गरे।+
२६ ओफेलमा बस्ने+ मन्दिरका सेवकहरूले*+ पूर्वमा पानी-ढोकाको+ अगाडिसम्मको अनि पर्खालबाट बाहिर निस्केको धरहरासम्मको भाग मर्मत गरे।
८ त्यसपछि सबै मानिस एकै मनका भएर पानी-ढोकाको+ अगाडि भएको चोकमा भेला भए। तिनीहरूले प्रतिलिपिक* एज्रालाई+ यहोवा परमेश्वरले इस्राएलीहरूको लागि दिनुभएको+ मोसाको व्यवस्थाको पुस्तक ल्याउन आग्रह गरे।+