नहेम्याह ८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ त्यसपछि सबै मानिस एकै मनका भएर पानी-ढोकाको+ अगाडि भएको चोकमा भेला भए। तिनीहरूले प्रतिलिपिक* एज्रालाई+ यहोवा परमेश्वरले इस्राएलीहरूको लागि दिनुभएको+ मोसाको व्यवस्थाको पुस्तक ल्याउन आग्रह गरे।+ नहेम्याह १२:३७ पवित्र बाइबल नयाँ संसार अनुवाद ३७ तिनीहरूले फोहरा-ढोका हुँदै+ दाउदनगरको+ ‘सिँढी’+ पार गरे अनि तिनीहरू पर्खालको उकालो चढेर दाउदभवनको मास्तिर हुँदै पूर्वपट्टि पानी-ढोकातर्फ अघि बढे।+
८ त्यसपछि सबै मानिस एकै मनका भएर पानी-ढोकाको+ अगाडि भएको चोकमा भेला भए। तिनीहरूले प्रतिलिपिक* एज्रालाई+ यहोवा परमेश्वरले इस्राएलीहरूको लागि दिनुभएको+ मोसाको व्यवस्थाको पुस्तक ल्याउन आग्रह गरे।+
३७ तिनीहरूले फोहरा-ढोका हुँदै+ दाउदनगरको+ ‘सिँढी’+ पार गरे अनि तिनीहरू पर्खालको उकालो चढेर दाउदभवनको मास्तिर हुँदै पूर्वपट्टि पानी-ढोकातर्फ अघि बढे।+