३ तिनले आफ्नो शासनकालको तेस्रो वर्षमा आफ्ना सबै भारदार र सेवकहरूका निम्ति एउटा भोज लगाए। फारस+ र मादीका+ सेनापतिहरू, गण्यमान्य मानिसहरू अनि प्रान्तहरूका राज्यपालहरू तिनीकहाँ आए।
१५ अन्तमा ती मानिसहरू भेला भएर राजाकहाँ गए र राजालाई यसो भने: “हे महाराज! यो कुरा नबिर्सनुहोस्, मादी र फारसको कानुनअनुसार राजाद्वारा जारी गरिएको कुनै पनि उर्दी वा प्रतिबन्धलाई खारेज गर्न मिल्दैन।”+