यसैया २१:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ मैले असाध्यै डरलाग्दो दर्शन* देखेँ:छल गर्नेले छल गर्दै छ,नाश गर्नेले नाश गर्दै छ।हे एलाम, अघि बढ! हे मादी,+ घेरा हाल!त्यसले मानिसहरूलाई दिएको सबै दुःखको सुस्केरा म अन्त गरिदिनेछु।+ यर्मिया ५१:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ “आफ्ना बाणहरू तिखार,+ गोला ढालहरू लेओ।* यहोवाले मादीका राजाहरूलाई उक्साउनुभएको छ+ किनकि बेबिलोनलाई नामेट पार्ने उहाँको इच्छा छ। यो यहोवाको बदला हो, आफ्नो मन्दिरको लागि उहाँले लिनुहुने बदला। दानिएल ५:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ “पेरेस अर्थात् हजुरको राज्यलाई विभाजन गरियो अनि मादी र फारसीलाई दिइयो।”+
२ मैले असाध्यै डरलाग्दो दर्शन* देखेँ:छल गर्नेले छल गर्दै छ,नाश गर्नेले नाश गर्दै छ।हे एलाम, अघि बढ! हे मादी,+ घेरा हाल!त्यसले मानिसहरूलाई दिएको सबै दुःखको सुस्केरा म अन्त गरिदिनेछु।+
११ “आफ्ना बाणहरू तिखार,+ गोला ढालहरू लेओ।* यहोवाले मादीका राजाहरूलाई उक्साउनुभएको छ+ किनकि बेबिलोनलाई नामेट पार्ने उहाँको इच्छा छ। यो यहोवाको बदला हो, आफ्नो मन्दिरको लागि उहाँले लिनुहुने बदला।