अय्युब १४:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ तपाईँले मलाई बोलाउनुहुनेछ र म जवाफ दिनेछु।+ आफ्नो हातको सृजना हेर्न तपाईँले तीव्र इच्छा गर्नुहुनेछ। भजन १३८:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ यहोवाले मेरो निम्ति सबै काम पूरा गर्नुहुनेछ।हे यहोवा, तपाईँको अटल प्रेम कहिल्यै टल्दैन;+आफ्नो हातको रचनालाई नत्याग्नुहोस्।+ यसैया ६४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तर हे यहोवा! तपाईँ हाम्रा बुबा हुनुहुन्छ।+हामी माटा हौँ अनि तपाईँ हाम्रा कुमाले* हुनुहुन्छ;+हामी सबै तपाईँका हातका काम हौँ।
१५ तपाईँले मलाई बोलाउनुहुनेछ र म जवाफ दिनेछु।+ आफ्नो हातको सृजना हेर्न तपाईँले तीव्र इच्छा गर्नुहुनेछ।
८ यहोवाले मेरो निम्ति सबै काम पूरा गर्नुहुनेछ।हे यहोवा, तपाईँको अटल प्रेम कहिल्यै टल्दैन;+आफ्नो हातको रचनालाई नत्याग्नुहोस्।+
८ तर हे यहोवा! तपाईँ हाम्रा बुबा हुनुहुन्छ।+हामी माटा हौँ अनि तपाईँ हाम्रा कुमाले* हुनुहुन्छ;+हामी सबै तपाईँका हातका काम हौँ।