-
अय्युब ३२:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ त्यसैले बुजको सन्तान बाराकेलका छोरा एलिहुले यसरी आफ्नो कुरा सुरु गरे:
“म त कलिलै छु
तर तपाईँहरू पाको उमेरको हुनुहुन्छ।+
त्यसैले तपाईँहरूको अनादर नहोस् भनेर म चुपचाप बसेँ+
र आफ्नो कुरा तपाईँहरूलाई बताउने आँट गरिनँ।
७ मलाई लाग्यो, ‘बुज्रुगहरूले बोल्नु
र उमेर खाएकाहरूले बुद्धि प्रकट गर्नु नै उचित हुन्छ।’
-