-
अय्युब १३:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तपाईँहरूलाई जे थाह छ, त्यो मलाई पनि थाह छ।
म कुनै कुरामा तपाईँहरूभन्दा कम छैनँ।
-
-
अय्युब १६:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “यस्ता कुराहरू मैले निकै सुनेको छु।
मलाई सान्त्वना दिनु त कहाँ हो कहाँ,
तपाईँहरू उल्टै मेरो पीडा बढाउनुहुन्छ!+
-