अय्युब ३२:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ त्यसैले बुजको सन्तान बाराकेलका छोरा एलिहुले यसरी आफ्नो कुरा सुरु गरे: “म त कलिलै छुतर तपाईँहरू पाको उमेरको हुनुहुन्छ।+ त्यसैले तपाईँहरूको अनादर नहोस् भनेर म चुपचाप बसेँ+र आफ्नो कुरा तपाईँहरूलाई बताउने आँट गरिनँ।
६ त्यसैले बुजको सन्तान बाराकेलका छोरा एलिहुले यसरी आफ्नो कुरा सुरु गरे: “म त कलिलै छुतर तपाईँहरू पाको उमेरको हुनुहुन्छ।+ त्यसैले तपाईँहरूको अनादर नहोस् भनेर म चुपचाप बसेँ+र आफ्नो कुरा तपाईँहरूलाई बताउने आँट गरिनँ।