-
अय्युब २५:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ उहाँको नजरमा जूनसमेत चहकिलो छैन
र ताराहरू पनि बेदाग छैनन्।
६ झन् मानिसको त के कुरा?
मानिस त केवल एउटा औँसाबराबर अनि मानिसको छोरा किराबराबर छ।”
-