-
अय्युब ११:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ उहाँले तपाईँलाई बुद्धिमान् तुल्याउने रहस्यका कुराहरू बताउनुहुने थियो।
किनकि बुद्धिमान् मानिसले थुप्रै कुरा बुझ्न सक्छ।
त्यसपछि बल्ल तपाईँले यो कुरा बुझ्नुहुने थियो:
परमेश्वरले तपाईँका कतिपय गल्तीको सजाय त दिनुभएकै छैन।
-
-
अय्युब १५:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ मानिस के हो र? ऊ कसरी शुद्ध रहन सक्छ?
अथवा स्त्रीबाट जन्मेको मानिस के हो र? ऊ कसरी धर्मी ठहरिन सक्छ?+
-