अय्युब २२:१५, १६ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ जुन बाटोमा दुष्ट मानिसहरू धेरै अघिदेखि हिँड्दै आएका छन्,के तपाईँ पनि त्यही बाटोमा हिँड्नुहुन्छ?१६ ती दुष्टहरू, जसको अकालमै मृत्यु भएको थियोर जसको जग बाढीले* बगाएर लगेको थियो,के तपाईँ तिनीहरूलाई पछ्याउनुहुन्छ?+
१५ जुन बाटोमा दुष्ट मानिसहरू धेरै अघिदेखि हिँड्दै आएका छन्,के तपाईँ पनि त्यही बाटोमा हिँड्नुहुन्छ?१६ ती दुष्टहरू, जसको अकालमै मृत्यु भएको थियोर जसको जग बाढीले* बगाएर लगेको थियो,के तपाईँ तिनीहरूलाई पछ्याउनुहुन्छ?+