भजन १०९:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ म तिनीहरूको हाँसोको पात्र भएको छु;+मलाई देख्दा तिनीहरू आफ्नो मुन्टो हल्लाउँछन्।+ मत्ति २७:३९ पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ त्यो बाटो भएर गइरहेका बटुवाहरूले आफ्नो मुन्टो हल्लाएर खिसी गर्दै+