-
अय्युब १४:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ जसरी पानीको धारले गर्दा ढुङ्गाहरू खिइन्छ
र भेलले माटो बगाएर लग्छ,
त्यसरी नै तपाईँले मानिसको आशालाई चकनाचुर पारिदिनुभएको छ।
-
-
अय्युब १९:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० म नाश नहोउन्जेल उहाँ मलाई चारैतिरबाट आक्रमण गर्नुहुन्छ।
रूखलाई उखेलेझैँ उहाँ मेरो आशालाई उखेलेर मिल्काइदिनुहुन्छ।
-