-
उत्पत्ति १२:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तब यहोवा परमेश्वर अब्रामकहाँ देखा पर्नुभयो र भन्नुभयो: “म तिम्रो सन्तानलाई*+ यो ठाउँ दिनेछु।”+ त्यहाँ अब्रामले आफूकहाँ देखा पर्नुभएको यहोवा परमेश्वरको लागि एउटा वेदी बनाए। ८ पछि तिनी बेथेलको+ पूर्वतिर पर्ने पहाडी इलाकामा सरे र त्यहाँ पाल टाँगे। त्यहाँबाट पश्चिममा बेथेल र पूर्वमा ऐ+ पर्थ्यो। त्यहाँ तिनले यहोवा परमेश्वरको लागि एउटा वेदी बनाए+ र यहोवाको नाम पुकार्न थाले।+
-