अय्युब १२:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ लुटेराहरू आफ्नो पालमा शान्तिसित बस्छन्।+अनि जो-जो परमेश्वरलाई रिस उठाउँछन् र आफूले पुज्ने मूर्तिहरू आफ्नो हातमा बोकेर हिँड्छन्, तिनीहरूचाहिँ सुरक्षित रहन्छन्।+ भजन ३७:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवासामु चुपचाप बस+अनि व्यग्रतासाथ* उहाँको बाटो हेर।आफ्नो चालमा सफल भएको मानिसलाई देखेरतिमी निराश नहोऊ।+ भजन ७३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ अहङ्कारीलाई देख्दा म डाही भएँ,दुष्टहरूले शान्ति पाएको देख्दा म डाहले भरिएँ।+ भजन ७३:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ हो, ती दुष्टहरूले सबै कुरा सजिलै पाउँछन्।+तिनीहरू आफ्नो धनसम्पत्ति बढाउँदै लैजान्छन्।+ यर्मिया १२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ हे यहोवा, जब म आफ्नो मुद्दा तपाईँसामु पेस गर्छु अनि तपाईँसित न्यायका कुरा गर्छु, तब तपाईँ सधैँ सही ठहरिनुहुन्छ।+ तर पनि दुष्टहरूको चाल किन सफल हुन्छ?+ अनि छल गर्नेहरू किन बेफिक्री भएर हिँड्छन्?
६ लुटेराहरू आफ्नो पालमा शान्तिसित बस्छन्।+अनि जो-जो परमेश्वरलाई रिस उठाउँछन् र आफूले पुज्ने मूर्तिहरू आफ्नो हातमा बोकेर हिँड्छन्, तिनीहरूचाहिँ सुरक्षित रहन्छन्।+
७ यहोवासामु चुपचाप बस+अनि व्यग्रतासाथ* उहाँको बाटो हेर।आफ्नो चालमा सफल भएको मानिसलाई देखेरतिमी निराश नहोऊ।+
१२ हे यहोवा, जब म आफ्नो मुद्दा तपाईँसामु पेस गर्छु अनि तपाईँसित न्यायका कुरा गर्छु, तब तपाईँ सधैँ सही ठहरिनुहुन्छ।+ तर पनि दुष्टहरूको चाल किन सफल हुन्छ?+ अनि छल गर्नेहरू किन बेफिक्री भएर हिँड्छन्?