अय्युब १२:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ लुटेराहरू आफ्नो पालमा शान्तिसित बस्छन्।+अनि जो-जो परमेश्वरलाई रिस उठाउँछन् र आफूले पुज्ने मूर्तिहरू आफ्नो हातमा बोकेर हिँड्छन्, तिनीहरूचाहिँ सुरक्षित रहन्छन्।+ अय्युब २१:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ दुष्टहरू किन बुढेसकालसम्मै बाँचिरहन्छन्?+किन तिनीहरूको फलिफाप हुन्छ?*+ भजन ७३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ अहङ्कारीलाई देख्दा म डाही भएँ,दुष्टहरूले शान्ति पाएको देख्दा म डाहले भरिएँ।+ यर्मिया ५:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ तिनीहरू मोटाएर चिल्ला-चिल्ला भएका छन्; तिनीहरूको दुष्ट्याइँ भरिएर पोखिएको छ। तिनीहरू मुद्दामामिलामा अनाथहरूको* पक्ष लिँदैनन्+ बरु आफ्नै सफलता खोज्छन्। अनि गरिबहरूलाई तिनीहरू न्याय दिँदैनन्।’”+
६ लुटेराहरू आफ्नो पालमा शान्तिसित बस्छन्।+अनि जो-जो परमेश्वरलाई रिस उठाउँछन् र आफूले पुज्ने मूर्तिहरू आफ्नो हातमा बोकेर हिँड्छन्, तिनीहरूचाहिँ सुरक्षित रहन्छन्।+
२८ तिनीहरू मोटाएर चिल्ला-चिल्ला भएका छन्; तिनीहरूको दुष्ट्याइँ भरिएर पोखिएको छ। तिनीहरू मुद्दामामिलामा अनाथहरूको* पक्ष लिँदैनन्+ बरु आफ्नै सफलता खोज्छन्। अनि गरिबहरूलाई तिनीहरू न्याय दिँदैनन्।’”+