अय्युब ३१:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ परमेश्वरले मलाई ठीक-ठीक नाप दिने तराजुमा तौलून्।+अनि उहाँले म सत्यनिष्ठ रहेछु भनेर थाह पाउनुहुनेछ।+ भजन १७:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तपाईँले मेरो हृदय जाँच्नुभएको छ, तपाईँले राती पनि मलाई जाँच्नुभएको छ;+तपाईँले मलाई खार्नुभएको छ;+मैले कुनै दाउपेच गरेको छैनँर मेरो मुखबाट दुष्ट कुरा निस्केको छैन भनेर तपाईँले थाह पाउनुहुनेछ।
६ परमेश्वरले मलाई ठीक-ठीक नाप दिने तराजुमा तौलून्।+अनि उहाँले म सत्यनिष्ठ रहेछु भनेर थाह पाउनुहुनेछ।+
३ तपाईँले मेरो हृदय जाँच्नुभएको छ, तपाईँले राती पनि मलाई जाँच्नुभएको छ;+तपाईँले मलाई खार्नुभएको छ;+मैले कुनै दाउपेच गरेको छैनँर मेरो मुखबाट दुष्ट कुरा निस्केको छैन भनेर तपाईँले थाह पाउनुहुनेछ।