भजन १३९:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ म माथि आकाशसम्मै उक्लिएँ भने पनि तपाईँ त्यहाँ हुनुहुन्छअनि मैले तल चिहानमा* आफ्नो ओछ्यान बनाएँ भने पनि तपाईँ त्यहाँ हुनुहुन्छ।+ हिब्रू ४:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यस्तो कुनै सृष्टि छैन, जो उहाँको नजरबाट लुकेको होस्+ तर जसलाई हामीले लेखा दिनुपर्छ, उहाँको नजरमा सबै कुरा खुला र उदाङ्ग छन्।+
८ म माथि आकाशसम्मै उक्लिएँ भने पनि तपाईँ त्यहाँ हुनुहुन्छअनि मैले तल चिहानमा* आफ्नो ओछ्यान बनाएँ भने पनि तपाईँ त्यहाँ हुनुहुन्छ।+
१३ यस्तो कुनै सृष्टि छैन, जो उहाँको नजरबाट लुकेको होस्+ तर जसलाई हामीले लेखा दिनुपर्छ, उहाँको नजरमा सबै कुरा खुला र उदाङ्ग छन्।+