अय्युब २६:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ परमेश्वरको नजरबाट चिहानसमेत* लुकेको छैन।+विनाशको ठाउँ* उहाँसामु उदाङ्ग छ। हितोपदेश १५:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ चिहान* र विनाशको खाडल* त यहोवाको नजरमा उदाङ्ग छन् भने+ मानिसको हृदय उहाँसामु झन् कत्ति उदाङ्ग होला!+
११ चिहान* र विनाशको खाडल* त यहोवाको नजरमा उदाङ्ग छन् भने+ मानिसको हृदय उहाँसामु झन् कत्ति उदाङ्ग होला!+