प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब ४१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ “के तिमी लेवियातानलाई*+ बल्छीले समात्न सक्छौ?

      अथवा त्यसको मुखलाई डोरीले बाँध्न सक्छौ?

  • अय्युब ४१:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यसलाई जिस्क्याउने आँट कसैले गर्दैन भने

      मविरुद्ध खडा हुने आँट कसले गर्छ?+

  • भजन १०४:२५, २६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ अनि समुद्र कत्ति विशाल र फराकिलो छ!

      साना-ठूला सबै किसिमका अनगिन्ती जलजन्तुले त्यो भरिभराउ छ।+

      २६ त्यसमा जहाजहरू ओहोरदोहोर गर्छन्‌

      अनि तपाईँले बनाउनुभएको लेवियातान*+ त्यसमा खेल्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने