-
भजन ७३:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ हेर! तिनीहरू अचानक नष्ट हुन्छन्।+
डरलाग्दो तरिकाले तिनीहरू अकस्मात् नाश हुन्छन्!
-
-
दानिएल ५:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० त्यही रात कल्दियाली राजा बेलसजर मारिए।+
-
-
प्रेषित १२:२१-२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ तब तोकिएको दिनमा हेरोद शाही पोसाक पहिरिएर न्यायासनमा बसे अनि तिनीहरूसामु भाषण दिन थाले। २२ उनको कुरा सुनेर त्यहाँ भेला भएका मानिसहरू यसो भन्दै कराउन थाले: “यो त मानिसको होइन, देवताको बोली हो!” २३ परमेश्वरलाई महिमा नदिएकोले यहोवा* परमेश्वरका स्वर्गदूतले उत्तिखेरै उनलाई प्रहार गरे अनि स्याउँस्याउँती किरा परेर उनी मरे।
-