अय्युब १३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ त्यसपछि उहाँले मेरो उद्धार गर्नुहुनेछ।+किनकि कुनै पनि भक्तिहीन* मानिस उहाँसामु खडा हुन सक्दैन।+ अय्युब २७:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ किनकि भक्तिहीन* मानिसको विनाश हुँदा+ र परमेश्वरले त्यसको जीवन खोसेर लैजानुहुँदात्यसको निम्ति के नै आशा हुन्छ र?
८ किनकि भक्तिहीन* मानिसको विनाश हुँदा+ र परमेश्वरले त्यसको जीवन खोसेर लैजानुहुँदात्यसको निम्ति के नै आशा हुन्छ र?