प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १०:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ हेर, यहोवा तिमीहरूका परमेश्‍वर सारा आकाश र त्यसमा भएका सबै थोकका मालिक हुनुहुन्छ, सारा पृथ्वी र त्यसमा भएका सबै थोक उहाँकै हुन्‌।+

  • भजन २४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ धर्ती र यसमा भएका सबै थोक यहोवाकै हुन्‌,+

      उर्वर भूमि र यसमा रहने सबै उहाँकै हुन्‌।

  • भजन ५०:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ मलाई भोक नै लागे पनि म तिमीहरूलाई भन्‍ने थिइनँ

      किनकि उर्वर भूमि र त्यसमा भएका सबै थोक मेरै हुन्‌।+

  • १ कोरिन्थी १०:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ किनकि “धर्ती र यसमा भएका सबै थोक यहोवाकै* हुन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने