१ इतिहास २९:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ हे यहोवा! महानता,+ पराक्रम,+ गौरव, वैभव र ऐश्वर्य तपाईँकै हुन्।+ स्वर्ग र पृथ्वीमा भएका सबै थोक तपाईँकै हुन्।+ हे यहोवा! राज्याधिकार पनि तपाईँकै हो।+ तपाईँले आफूलाई सबैभन्दा उच्च पार्नुभएको छ र तपाईँ सबैको शिर हुनुहुन्छ। अय्युब ४१:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ के कसैले मलाई केही दिएको छ? के म कसैलाई केही दिन बाध्य छु?+ आकाशमुनि भएका सबै कुरा मेरै हुन्।+ १ कोरिन्थी १०:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ किनकि “धर्ती र यसमा भएका सबै थोक यहोवाकै* हुन्।”+
११ हे यहोवा! महानता,+ पराक्रम,+ गौरव, वैभव र ऐश्वर्य तपाईँकै हुन्।+ स्वर्ग र पृथ्वीमा भएका सबै थोक तपाईँकै हुन्।+ हे यहोवा! राज्याधिकार पनि तपाईँकै हो।+ तपाईँले आफूलाई सबैभन्दा उच्च पार्नुभएको छ र तपाईँ सबैको शिर हुनुहुन्छ।