भजन ६२:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ मानिस एक मुठी सास मात्र हो,मानिसको सन्तान भरपर्दा हुन्छन् भन्ने कुरा भ्रम मात्र हो।+तिनीहरूलाई तराजुमा जोखियो भने तिनीहरूको वजन एक मुठी सासभन्दा हलुको हुन्छ।+ भजन १४४:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ मानिस त केवल सास हो,+त्यसका दिनहरू ढल्किएर जाने छायाजस्तै हुन्छ।+ उपदेशक ६:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ मानिसको जीवन त बिलाएर जाने छायाजस्तै छ।+ यो छोटो* जीवनमा मानिसले गर्न सक्ने सबैभन्दा उत्तम कुरा के हो भनेर कसले भन्न सक्छ? ऊ मरिसकेपछि संसारमा* के हुन्छ भनेर उसलाई कसले पो बताउन सक्छ र?
९ मानिस एक मुठी सास मात्र हो,मानिसको सन्तान भरपर्दा हुन्छन् भन्ने कुरा भ्रम मात्र हो।+तिनीहरूलाई तराजुमा जोखियो भने तिनीहरूको वजन एक मुठी सासभन्दा हलुको हुन्छ।+
१२ मानिसको जीवन त बिलाएर जाने छायाजस्तै छ।+ यो छोटो* जीवनमा मानिसले गर्न सक्ने सबैभन्दा उत्तम कुरा के हो भनेर कसले भन्न सक्छ? ऊ मरिसकेपछि संसारमा* के हुन्छ भनेर उसलाई कसले पो बताउन सक्छ र?