भजन २०:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २० दुःखको दिनमा यहोवाले तिमीलाई* जवाफ देऊन्। याकुबका परमेश्वरको नामबाटै तिम्रो रक्षा होस्।+ भजन ७९:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ हे हाम्रा उद्धारक परमेश्वर,+तपाईँको महिमित नामको खातिर हामीलाई मदत गर्नुहोस्;तपाईँको नामको खातिर हाम्रो उद्धार गर्नुहोस् र हाम्रा पापहरू क्षमा गर्नुहोस्।*+ हितोपदेश १८:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० यहोवाको नाम बलियो धरहरा हो;+ धर्मी मानिस त्यहाँ कुदेर जान्छ र शरण पाउँछ।+
९ हे हाम्रा उद्धारक परमेश्वर,+तपाईँको महिमित नामको खातिर हामीलाई मदत गर्नुहोस्;तपाईँको नामको खातिर हाम्रो उद्धार गर्नुहोस् र हाम्रा पापहरू क्षमा गर्नुहोस्।*+