१० धिक्कार छ तिनीहरूलाई, जो अरूको हानि हुने नियमहरू बनाउँछन्;+
जो सधैँ मानिसहरूलाई दमन गर्न उर्दी जारी गर्छन्।
२ तिनीहरूले गर्दा गरिबहरूको मुद्दाको सुनुवाइ हुँदैन;
थिचोमिचोमा परेका मेरा मानिसहरूले न्याय पाउँदैनन्।+
तिनीहरू विधवाहरूलाई लुट्छन्
र अनाथहरूलाई लुटको माल सम्झन्छन्।+