-
यर्मिया २३:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ हेर! यहोवाको आँधी चल्नेछ, उहाँको क्रोध भयानक आँधीबेहरीझैँ चल्नेछ;
भयङ्कर तुफानझैँ त्यो शत्रुहरूको टाउकोमा बजारिनेछ!+