भजन ९:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ थिचोमिचोमा परेकाहरूका लागि यहोवा शरणस्थान* हुनुहुन्छ,+उहाँ विपत्तिको बेला शरण लिने ठाउँ हुनुहुन्छ।+ भजन ६२:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ उहाँ नै मेरो चट्टान र मेरो उद्धारक हुनुहुन्छ, मेरो शरणस्थान,*+म कहिल्यै धरमराएर लड्नेछैनँ।+
९ थिचोमिचोमा परेकाहरूका लागि यहोवा शरणस्थान* हुनुहुन्छ,+उहाँ विपत्तिको बेला शरण लिने ठाउँ हुनुहुन्छ।+