भजन ४६:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४६ परमेश्वर हाम्रो शरणस्थान र बल हुनुहुन्छ,+दुःखको समयमा सजिलै पाइने मदतगार।+ भजन ५४:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ उहाँले मलाई हरेक विपत्तिबाट बचाउनुहुनेछ+अनि मेरा शत्रुहरूको पराजय मैले देख्नेछु।+