प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १८:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ तपाईँ मलाई उद्धारको ढाल दिनुहुन्छ;+

      तपाईँले मलाई आफ्नो दाहिने बाहुलीले थाम्नुभएको छ*

      र तपाईँको नम्रताले मेरो मान बढाएको छ।+

  • भजन २१:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ तपाईँको बाहुलीले तपाईँका सबै शत्रुलाई फेला पार्नेछ;

      तपाईँको दाहिने बाहुलीले तपाईँलाई घृणा गर्नेहरूलाई फेला पार्नेछ।

  • भजन १०८:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ आफ्नो दायाँ हातले हामीलाई बचाउनुहोस्‌ र मलाई जवाफ दिनुहोस्‌+

      अनि जसलाई तपाईँ माया गर्नुहुन्छ, तिनीहरूले छुटकारा पाऊन्‌।

  • भजन ११८:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ धर्मीहरूको उद्धार* भएको छ;

      त्यसैले तिनीहरूको पालमा जयजयकारको आवाज सुनिन्छ।

      यहोवाको दाहिने हातले आफ्नो शक्‍ति प्रकट गरेको छ।+

  • यसैया ४१:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० नडराऊ किनकि म तिमीसित छु;+

      फिक्री नगर किनकि म तिम्रा परमेश्‍वर हुँ।+

      म तिमीलाई बलियो पार्नेछु र तिमीलाई मदत गर्नेछु।+

      धार्मिकता कायम गर्ने मेरो दायाँ हातले म तिमीलाई पक्रिराख्नेछु।’

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने