उत्पत्ति १५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ त्यसपछि अब्रामले एउटा दर्शनमा* यहोवा परमेश्वरको यस्तो वचन सुने: “अब्राम, नडराऊ।+ म तिम्रो ढाल हुनेछु।+ तिमीले ठूलो इनाम पाउनेछौ।”+ व्यवस्था ३३:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ हे इस्राएल, आनन्दित होऊ!+ तिमीजस्तो अरू को छ र?+यहोवा तिम्रा उद्धारक हुनुहुन्छ,+तिम्रो सुरक्षाको ढाल+अनि तिम्रो भव्य तरबार। तिम्रा शत्रुहरू तिमीसामु डरले झुक्नेछन्+अनि तिमीले तिनीहरूको पिठिउँमाथि* टेक्नेछौ।” भजन २८:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवा मेरो बल+ र मेरो ढाल हुनुहुन्छ;+मेरो हृदयले उहाँमा भरोसा गर्छ।+उहाँले मलाई सहायता गर्नुभएको छ र मेरो हृदय खुसीले भरिएको छ,त्यसैले म गीत गाएर उहाँको प्रशंसा गर्नेछु।
१५ त्यसपछि अब्रामले एउटा दर्शनमा* यहोवा परमेश्वरको यस्तो वचन सुने: “अब्राम, नडराऊ।+ म तिम्रो ढाल हुनेछु।+ तिमीले ठूलो इनाम पाउनेछौ।”+
२९ हे इस्राएल, आनन्दित होऊ!+ तिमीजस्तो अरू को छ र?+यहोवा तिम्रा उद्धारक हुनुहुन्छ,+तिम्रो सुरक्षाको ढाल+अनि तिम्रो भव्य तरबार। तिम्रा शत्रुहरू तिमीसामु डरले झुक्नेछन्+अनि तिमीले तिनीहरूको पिठिउँमाथि* टेक्नेछौ।”
७ यहोवा मेरो बल+ र मेरो ढाल हुनुहुन्छ;+मेरो हृदयले उहाँमा भरोसा गर्छ।+उहाँले मलाई सहायता गर्नुभएको छ र मेरो हृदय खुसीले भरिएको छ,त्यसैले म गीत गाएर उहाँको प्रशंसा गर्नेछु।