उत्पत्ति १५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ त्यसपछि अब्रामले एउटा दर्शनमा* यहोवा परमेश्वरको यस्तो वचन सुने: “अब्राम, नडराऊ।+ म तिम्रो ढाल हुनेछु।+ तिमीले ठूलो इनाम पाउनेछौ।”+ २ समुएल २२:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ,+ म उहाँमै शरण लिन्छु;मेरो ढाल+ र मेरो उद्धारको सिङ,* मेरो शरणस्थान,*+मेरा उद्धारक,+ म भागेर जाने ठाउँ तपाईँ नै हुनुहुन्छ;+ तपाईँ मलाई हिंस्रक मानिसहरूबाट जोगाउनुहुन्छ। भजन ३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तर हे यहोवा, तपाईँले चारैतिरबाट ढालले जस्तै मेरो रक्षा गर्नुभएको छ,+मेरो शिर ठाडो पारिदिने+ र मेरो गौरव+ तपाईँ नै हुनुहुन्छ।
१५ त्यसपछि अब्रामले एउटा दर्शनमा* यहोवा परमेश्वरको यस्तो वचन सुने: “अब्राम, नडराऊ।+ म तिम्रो ढाल हुनेछु।+ तिमीले ठूलो इनाम पाउनेछौ।”+
३ मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ,+ म उहाँमै शरण लिन्छु;मेरो ढाल+ र मेरो उद्धारको सिङ,* मेरो शरणस्थान,*+मेरा उद्धारक,+ म भागेर जाने ठाउँ तपाईँ नै हुनुहुन्छ;+ तपाईँ मलाई हिंस्रक मानिसहरूबाट जोगाउनुहुन्छ।
३ तर हे यहोवा, तपाईँले चारैतिरबाट ढालले जस्तै मेरो रक्षा गर्नुभएको छ,+मेरो शिर ठाडो पारिदिने+ र मेरो गौरव+ तपाईँ नै हुनुहुन्छ।