७ परमेश्वरले आफ्नो पवित्रतामा बोल्नुभएको छ:
“म प्रफुल्लित हुनेछु अनि अंशको रूपमा सकेम+ दिनेछु।
अनि सुक्कोथ बेँसी नापेर दिनेछु।+
८ जसरी मनस्से मेरो हो, गिलाद+ पनि मेरै हो
अनि एप्रैम मेरो शिरको टोप हो;+
यहुदा मेरो लागि शासकको लौरो हो।+
९ मोआब मेरो हातगोडा धुने बाटा हो।+
एदोममा म आफ्नो जुत्ता फ्याँक्नेछु।+
अनि पलिस्तियामाथि जित हासिल गरेकोमा म खुसीले कराउनेछु।”+