प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३३:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ याकुब भने सुक्कोथतिर+ लागे। तिनले त्यहाँ आफ्नो लागि घर अनि बगालको लागि छाप्राहरू बनाए। त्यसैले त्यस ठाउँको नाम तिनले सुक्कोथ* राखे।

  • भजन ६०:६-८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ परमेश्‍वरले आफ्नो पवित्रतामा* बोल्नुभएको छ:

      “म प्रफुल्लित हुनेछु अनि अंशको रूपमा सकेम दिनेछु।+

      अनि सुक्कोथ बेँसी नापेर दिनेछु।+

       ७ जसरी मनस्से मेरो हो, गिलाद पनि मेरै हो+

      अनि एप्रैम मेरो शिरको टोप* हो;

      यहुदा मेरो लागि शासकको लौरो हो।+

       ८ मोआब मेरो हातखुट्टा धुने बाटा हो।+

      एदोममा म आफ्नो जुत्ता फ्याँक्नेछु।+

      अनि पलिस्तियामाथि जित हासिल गरेकोमा म खुसीले कराउनेछु।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने