गन्ती २४:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ इस्राएलले ठूलो बहादुरी देखाउँदाएदोम उसको कब्जामा पर्नेछ,+उसको शत्रु सेइर+ उसको अधीनमा हुनेछ।+ २ समुएल ८:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तिनले एदोममा सैन्य चौकीहरू खडा गरे। तिनले एदोमभरि ठाउँठाउँमा सैन्य चौकीहरू खडा गरे अनि एदोमीहरू सबै दाउदका दास बने।+ दाउद जहाँ गए पनि यहोवा परमेश्वरले तिनलाई विजयी तुल्याउनुभयो।+
१४ तिनले एदोममा सैन्य चौकीहरू खडा गरे। तिनले एदोमभरि ठाउँठाउँमा सैन्य चौकीहरू खडा गरे अनि एदोमीहरू सबै दाउदका दास बने।+ दाउद जहाँ गए पनि यहोवा परमेश्वरले तिनलाई विजयी तुल्याउनुभयो।+