प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २४:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ म उहाँलाई देख्नेछु तर अहिले होइन;

      म उहाँलाई हेर्नेछु तर तुरुन्तै होइन।

      याकुबबाट एउटा तारा उदाउनेछ,+

      इस्राएलबाट+ एउटा राजदण्ड उठ्‌नेछ।+

      उसले मोआबको टाउको दुई फ्याक पार्नेछ,+

      खैलाबैला मच्चाउनेहरूको खप्पर धुलोपिठो पार्नेछ।

  • २ समुएल ८:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ दाउदले मोआबीहरूलाई हराए+ अनि तिनले उनीहरूलाई भुईँमा लहरै सुत्न लगाए र त्यस लहरको लम्बाइ नापे। उनीहरूमध्ये दुई तिहाइलाई मार्ने अनि बाँकी एक तिहाइलाई जिउँदै छोड्‌ने हेतुले तिनले यसो गरेका थिए।+ त्यसपछि मोआबीहरू दाउदको दास बने र उनीहरूले तिनलाई तिरो तिरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने